सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको पुनर्वास-५ को अध्यक्षमा काँग्रेसका रोकाया विजयी 

२०७९ जेठ ७, ०६:२२ खबर संवाददाता

धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिका-५ को वडा अध्यक्षमा नेपाली काँग्रेसका पदमबहादुर रोकाया विजयी भएका छन्। उनी ७९२ मतसहित विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी माओवादी केन्द्रका धर्मेन्द्र जेठाराले ७५७ मत ल्याए। त्यस्तै महिला सदस्यमा काँग्रेसकी कविता पुजारा, दलित महिला सदस्यमा नेकपा एमालेकी कलावती वड, सदस्यमा एमालेकै लालबहादुर राना र टेकबहादुर बोहरा विजयी भएका छन्। 


 

कमेन्ट लोड गर्नुस