सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको खप्तडछान्नाको अध्यक्षमा कांग्रेस  र उपाध्यक्षमा माओवादी विजयी

२०७९ जेठ ३, १०:१४ खबर संवाददाता

बझाङ: बझाङको खप्तडछान्ना गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उत्तम रोकाया र उपाध्यक्षमा माओवादीका विष्णुबहादुर थापा विजयी भएका छन्।

रोकायाले १ हजार १४१ मत ल्याएका छन्। उनका निकटतम् प्रतिस्पर्धी एमालेका लोकेन्द्रबहादुर सिंहले २ हजार ७३८मत प्राप्त गरेका थिए। यस्तै उपाध्यक्षमा बिष्णुबहादुर थापाले ३ हजार २३२ मत पाएका छन्।  उनका प्रतिद्वन्दी एमालेका  देवकी जोशीले ३ हजार ३०३  मत पाएकी छन्।

कमेन्ट लोड गर्नुस