सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बडीमालिका-५ को अध्यक्षमा एमालेका मिजार विजयी

२०७९ जेठ २, ११:३५ खबर संवाददाता

धनगढी: बाजुराको बडीमालिका नगरपालिका-५ को वडा अध्यक्षमा नेकपा एमालेका धर्मपाल मिजार विजयी भएका छन्। उनी २४५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी दलबहादुर साउँदले २०७ मत ल्याए।
 

कमेन्ट लोड गर्नुस