सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको शैल्यशिखरमा एमाले विजयी 

२०७९ जेठ २, ०७:३३ खबर संवाददाता

धनगढी: दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। मेयरमा एमालेका विजयसिंह धामी ४५४४ मतका साथ विजष्यी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अमरसिंह धामीले ३९०८ मत प्राप्त गरे। उपाध्यक्षमा एमालैकै शान्ति खडायत विजयी भएकी छिन्। उनले ४६३५ मत पाइन्। उनकी प्रतिस्पर्धी काँग्रेसकी राजमती बमले ३८५० मत प्राप्त गरिन्।  


 

कमेन्ट लोड गर्नुस