सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बडीमालिका–२ मा एमालेका महत विजयी

२०७९ जेठ २, ०६:१० खबर संवाददाता

धनगढी: बाजुराको बडीमालिका नगरापालिका–२ को वडा अध्यक्षमा नेकपा एमालेका डम्मर महत विजयी भएका छन्। महत ३१९ मत ल्याउँदै विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी गोपाल कार्कीले ३१५ मत ल्याए। २०७४ सालको चुनावमा पनि महत अध्यक्षमा विजयी हुँदा कार्की ६ मतको अन्तरले पराजित भएका थिए।

कमेन्ट लोड गर्नुस