सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको हिमाली गाउँपालिकामा नेपाली काँग्रेस अगाडि 

२०७९ जेठ १, ०७:२० खबर संवाददाता

बाजुरा: बाजुराको हिमाली गाउँपालिकाकामा अध्यक्षमा नेपाली काँग्रेसले अग्रता लिएको छ। ३ सय मत गन्दा नेपाली काँग्रेसले १६७ र नेकपा एमालेले १२८ मत प्राप्त गरेको छ। 

मतगणना जारी छ। 

कमेन्ट लोड गर्नुस