बाजुराको खप्तड छेडेदह-३ मा काँग्रेसको प्यानल नै विजयी
२०७९ जेठ १, ०८:५६
धनगढी: बाजुराको खप्तड छेडेदह गाउँपालिका-३ को अध्यक्षमा नेपाली काँग्रेसका बिक्रबहादुर रावत विजयी भएका छन्। उनी ३८१ मत प्राप्त गर्दै विजयी भएका हुन्। सो वडामा काँग्रेसको प्यानल नै विजयी भएको बताइएको छ।
कमेन्ट लोड गर्नुस