बाजुराको स्वामिकार्तिक-२ मा काँग्रेसका बुढा अध्यक्षमा विजयी
२०७९ जेठ १, ०६:०२
धनगढी: बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-२ को वडा अध्यक्षमा काँग्रेसका विष्णु बुढा विजयी भएका छन्। उनी ३५८ मत ल्याएर विजयी भएका हुन्।
नेकपा एमालेका मानबहादुर महतराले ३१७ र माओवादी केन्द्रका अर्थराज बुढाले २५९ मत प्राप्त गरे।
कमेन्ट लोड गर्नुस