सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको खप्तड छेडेदह–१ मा कांग्रेसका रावल प्यानलसहित विजयी

२०७९ वैशाख ३१, ०५:१२ खबर संवाददाता

बाजुरा: बाजुराको खप्तड छेडेदह–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका वीरबहादुर रावल प्यानलसहित विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका दानबहादुर रोकायालाई ४१ मतले हराउँदै वडाध्यक्षमा विजयी भएका हुन्।

वडा सदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन्। रावल २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्ष विजयी भएका थिए। उनी यस पाली कांग्रेसमा प्रवेश गर्दै टिकट पाएका थिए।


 

कमेन्ट लोड गर्नुस