अछामको कमलबजार-१० को वडाध्यक्षमा काँग्रेसका विष्ट विजयी
२०७९ वैशाख ३१, ११:११
धनगढी: अछामको कमलबजार नगरपालिका-१० को वडाध्यक्षमा नेपाली काँग्रेसका भीमबहादुर विष्ट विजयी भएका छन्। विष्टले ४६० मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ३३८ मत प्राप्त गरेका छन्।
कमेन्ट लोड गर्नुस