कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ
२०७८ चैत्र २७, ०८:३०
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–६ पचरौलाबाट दार्चुलाको मार्मा गाउँपालिका–२ का २६ वर्षीय मानराम धामीलाई प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाट से ४ प ९५११ नम्बरको पल्सर मोटरसाइकल र १ किलो ४२२ ग्राम लागुऔषध (चरेश) बरामद गरिएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस