सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा जिप दुर्घटना हुँदा ६ जना घाइते

२०७८ चैत्र २६, ११:१० खबर संवाददाता

दार्चुला: दार्चुलामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। शनिवार बिहान मार्मा गाउँपालिका वडा नम्बर २ सिमार नजिक सु प प्र ०१ ००१ ज १२०८ नम्बरको जिप सडकमा पल्टिएको हो। 

जिपमा १० जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस