प्रधानमन्त्री देउवा धनगढी आउने कार्यक्रम स्थगित
२०७८ चैत्र २४, ०४:०३
धनगढीः प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी आउने कार्यक्रम स्थगित गरिएको छ। धनगढीमा देउवाले सुदूरपश्चिम ट्राभर मार्ट र सिटी हलको उद्घाटन गर्ने कार्यक्रम तय गरिएकोमा सो कार्यक्रम स्थगित गरिएको हो।
देउवा आउने कार्यक्रम स्थगित भएपछि आरजु राणा देउवा धनगढी आउने भएकी छन्।
कमेन्ट लोड गर्नुस