सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा म्यादी प्रहरीका लागि अन्तर्वार्ता दिनेको भिड (तस्बिरहरु)

जिल्ला प्रहरी कार्यालय कैलालीमा म्यादी प्रहरीका लागि अन्तर्वार्ता दिनेहरूको भिड

२ हजार ५५६ जनाको कोटामा ११ हजार बढीको आवेदन परेको थियो।

लिखित परीक्षा उत्तीर्ण गर्नेलाई अन्तर्वार्ताका लागि बोलाइएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले ३ हजार बढीलाई अन्तर्वार्ताका लागि बोलाइएको छ।

म्यादी प्रहरीमा छनोट भए ४० दिनको तलव उपलब्ध गराइने छ।

तस्बिरः नारायण अवस्थी
तस्बिरः नारायण अवस्थी
२०७८ चैत्र २२, ०१:१६
कमेन्ट लोड गर्नुस