सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको धनगढी गाउँको गहुँ खेत (फोटो फिचर)

धनगढी वडा नम्बर ७ देवहरियामा गहुँ काट्न तयार छ।
धनगढी वडा नम्बर ७ देवहरियामा गहुँ काट्न तयार छ।
यो वर्ष हिउँदमा परेको पानीले गहुँ राम्रो नफल्ने किसानको भनाई छ।
यो वर्ष हिउँदमा परेको पानीले गहुँ राम्रो नफल्ने किसानको भनाई छ।
गहुँ उत्पादन घट्ने चिन्ता गरिएको छ।
गहुँ उत्पादन घट्ने चिन्ता गरिएको छ।
पानी नजम्ने जग्गामा गहुँ राम्रो छ।
पानी नजम्ने जग्गामा गहुँ राम्रो छ।
तस्बिरः नारायण अवस्थी
तस्बिरः नारायण अवस्थी
२०७८ चैत्र २१, ०९:५०
कमेन्ट लोड गर्नुस