सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा जीप दुर्घटना

फोटो : चक्र मल्ल
फोटो : चक्र मल्ल
२०७८ चैत्र ११, १०:२४ खबर संवाददाता

धनगढी : डोटीमा जीप दुर्घटना भएको छ। जिल्लाको बडीकेदार गाउँपालिका-५ खुन्डिगैरा भन्ने स्थानमा से१ज ३०१ नम्बरको जीप दुर्घटना भएको प्रहरीले बताएको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस