सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा शालिक पुनःनिर्माणका लागि सहयोग

२०७८ चैत्र ८, ०८:३५ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुनःनिर्माण गर्न आर्थिक सहयोग गरिएको छ। गोदावरि नगरपालिका वडा नम्बर ३ मालिका टोल निवासी ८४ वर्षीय सोबी कुँवरले शालिक पुनःनिर्माणका लागि आर्थिक सहयोग गरेका हुन्।

उनले शालिक पुनःनिर्माण समितिलाई ११ हजार सहयोग गरेका छन्। नागरिक समाजको तर्फबाट २०६२र०६३ को आन्दोलन लगत्तै भत्काइएको शालिक पुनः निर्माण गर्न अभियान थालिएको छ।
 

कमेन्ट लोड गर्नुस