कञ्चनपुरमा म्यादी प्रहरीका लागि आवेदन दिनेको भीड [फोटो फिचर]
आगामी वैशाखमा हुने स्थानीय तहका निर्वाचनका लागि सरकारले म्यादी प्रहरी भर्ना आवदेन खुलाएसँगै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आवेदन दिन पुगेका युवाको भीड ।
फोटो: रासस
२०७८ चैत्र ६, ०३:१६
कमेन्ट लोड गर्नुस