सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका एक किशोर तीन दिनदेखि वेपत्ता

२०७८ फाल्गुन २६, ०९:०६ खबर संवाददाता

डोटी: डोटीका एक किशोर तीन दिनदेखि वेपत्ता रहेका छन्। डोटीको दिपायल सिलगढी नगरपालिका ६ वस्ने १६ वर्षीय बिनोद बि.क ३ दिन देखि वेपत्ता रहेका हुन्। 

उनी मंगलबार राती घरमा सामान्य विवाद हुँदा घरबाट निस्केको आफन्तले बताएका छन्। उनको खोजी कार्य भइरहेको र भेटाउने व्यक्तिले ९८४०८५९५८०  सम्पर्क गरिदिन उनका बुबा भक्त बिकले आग्रह गरेका छन्।
 

कमेन्ट लोड गर्नुस