सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर थप १९४ जनामा कोरोना संक्रमण

२०७८ फाल्गुन २४, ०९:३३ खबर संवाददाता

काठमाडौँ: देशभर थप १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७५६ जनाको एन्टीजेन परीक्षण गर्दा १२० जना गरी १९४ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ५ हजार ८७५ जना संक्रिय संक्रमित रहेका छन्। जसमध्ये ५ हजार ७५४ जना होम आइसोलेसनमा रहेका छन् भने १३० जना संस्थागत आइसोलेसनमा रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस