सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धनगढीबाट पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७८ फाल्गुन १७, ०९:२९ खबर संवाददाता

धनगढी : बाजुराका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धनगढीबाट पक्राउ परेका छन्। बाजुराको खप्तड छेडेदह गाउँपालिका-२ घर भई धनगढी उपमहानगरपालिका-२ पुरानो सब्जीमन्डी बस्दै आएका ६८ वर्षीय मिनबहादुर सिंह पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाजुराले उनलाई ९ वर्ष ३ महिना कैदको सजाय सुनाएको थियो।  

कमेन्ट लोड गर्नुस