सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनले भन्यो, ‘युक्रेनको अवस्था नजिकबाट नियालिरहेका छौँ’

२०७८ फाल्गुन १२, ०४:१२ खबर संवाददाता

काठमाडौंः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली छिमेकीमा सैन्य कारबाही गर्न आदेश दिएपछि चीनले बिहीबार युक्रेनको अवस्थालाई निगरानी गरिरहेको र सबै पक्षलाई संयम अपनाउन आह्वान गरेको जनाएको छ।

‘चीनले पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको छ र हामी सबै पक्षहरुलाई संयम कायम राख्न र स्थितिलाई नियन्त्रण बाहिर जानबाट रोक्न आह्वान गर्दछौं,’विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ साले उल्लेख गरेका छन्।

कमेन्ट लोड गर्नुस