सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिउँदे झरीले झलारी डुबानमा

२०७८ माघ २१, ०३:२८ खबर संवाददाता

कञ्चनपुरः एकैदिनको हिउँदे झरीले कञ्चनपुरको झलारीमा डुबान भएको छ। कञ्चनपुर (बिहीवार) देखिको झरीले शुक्लाफाटा नगरपालिका-१० स्थित झलारी बजारडबान मा परेको हो। 

हिउँदे झरीले नै डुबान भएपछि बजारका स्थानीयलाइ सास्ती भएको छ। पानीको निकास नहुदा डुबान परेको उनीहरुको गुनासो छ।

कमेन्ट लोड गर्नुस