सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एकजना घाइते

फाइल फोटो
फाइल फोटो
२०७८ माघ १५, ०९:२४ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एकजना घाइते भएका छन्। दैजी बेल्डाँडी सडकखण्ड अन्तर्गत जिल्लाको बेल्डाँडी गाउँपालिका २ मा स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटना हुँदा स्कुटर चालक जितेन्द्र सिहं घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइते सिहंलाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस