सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्मचारीमा कोरोना देखिएपछि बाजुरा प्रशासनको कार्यालय बन्द

२०७८ माघ १२, ०५:१७ खबर संवाददाता

बाजुराः जिल्ला प्रशासन कार्यालय बाजुरामा कार्यरत कर्मचारीहरुमा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ। शान्ती सुरक्षा र मुद्धा सम्बन्धी अत्यावश्यक सेवाहरु बाहेक अन्य सम्पूर्ण सेवाहरु आजका अर्को सूचना जारी नगर्दा सम्मका लागि स्थगत गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

कमेन्ट लोड गर्नुस