सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा स्थानीयमाथि प्रहरीको लाठी चार्ज, अस्पताल भर्ना

२०७८ पुष ३०, ०९:१० खबर संवाददाता

बझाङ: बझाङमा स्थानीयमाथि प्रहरीको लाठी चार्ज गर्दा एकजना अस्पताल भर्ना भएका छन्। जिल्लाको सदरमुकाम चैनपुरमा मष्टा गाउँपालिका ४ मा सिभिलमा रहेका प्रहरी हवलदारले लाठी प्रहार गर्दा एक स्थानीय बेहोस भएका हुन्।

उनको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको र दुवै जनामाथि छानबिन भइरहेको डिएसपी ज्ञान बहादुर विष्टले बताए ।

कमेन्ट लोड गर्नुस