सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा ट्याक्टर दुर्घटना

२०७८ पुष २८, ०७:१० खबर संवाददाता

बझाङ: बझाङको जयपृथ्वी नगरपालिमा ट्याक्टर दुर्घटना भएको छ।  नगरपालिकाको गडखेतको हुपडमा से २ त १६५३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। 

ट्याक्टर सडकवाट झण्डै एकसय मिटर तल खसेको जनाइएको छ। ट्याक्टरमा सवार ३ जना हाम फालेर बाँच्न सफल भएको प्रहरीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस