सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल–भारत जोड्ने महाकाली नदिमाथी मोटरेलबल पुल निर्माणका लागि समझदारी गर्न स्वीकृति

२०७८ पुष २२, ०५:५२ खबर संवाददाता

धनगढी: सरकारले नेपाल–भारतको सीमा जोड्ने दार्चुलाको महाकाली नदीमा मोटरेबल पुल निर्माणका लागि समझदारी गर्न स्विकृती दिएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

दार्चुलामा महाकाली नदी माथि अहिलेसम्म मोटरेबल पुल छैन। स्थानीयले नेपाल–भारत आउजाउ गर्न झोलुंगे पुल र तुइन प्रयोग गरिरहेका छन्।

कमेन्ट लोड गर्नुस