आज कञ्चनपुरको दोधारा चाँदनी पुल ६ घण्टा बन्द हुने
२०७८ पुष २०, ११:००
कञ्चनपुर: मंगलबार कञ्चनपुरमा रहेको दोधारा चाँदनी पुल बन्द हुने भएको छ। पुल मर्मतको काम हुने भएकाले करिब ६ घण्टाका लागि पुल बन्द हुने बताइएको छ। बिहान ६ बजेदेखि ९ बजेसम्म र दिउँसो १२ बजेदेखि ३ बजेसम्म पुलमा आवतजावत बन्द हुने दोधारा चाँदनी नगरपालिकाले जनाएको छ।
कमेन्ट लोड गर्नुस