सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा गैंडाको अक्रमणबाट एक जना घाइते

२०७८ पुष १८, ०५:५२ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा गैंडाको अक्रमणबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा  भीमदत्त नगरपालिका–१९ बागफाँटा खल्लाका आन्दाजी ५५ वर्षीय रामसिंह नायक रहेका छन्।

उनको छाती र दायाँ खुट्टामा चोट लागेको शुक्लाफाँटा निकुञ्जका रे    ञ्जर भुवन चौधरीले बताए। अहिले घाइते नायकको महाकाली अस्पतालमा उपचार भइरहेको छ। 

कमेन्ट लोड गर्नुस