सुदूर नेपाललाई विश्वसँग जोड्दै

चट्याङ्ग लागेर डोटीमा दुई जनाको मृत्यु

२०७४ चैत्र २८, ०६:१९

चट्याङ्ग लागेर डोटीमा दुई जनाको मृत्यु भएको छ। डोटीको जोरायल गाउँपालिका २ डाँडाखालीमा बुधवार दिउँसो चट्याङ्ग लागेर स्थानीय चक्र भण्डारीका १२ वर्षीय छोरा ओमप्रकाश भण्डारी र खेम भण्डारीका ९ वर्षीय छोरा भुवन भण्डारी रहेका छन् । खेम भण्डारीको घरमा खेलिरहेका बेला परेको चट्याङ्गले दुवैको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।
 

कमेन्ट लोड गर्नुस