सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस नेता विष्टको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

तस्बिरः विष्टको फेसबुकबाट
तस्बिरः विष्टको फेसबुकबाट
२०७८ मंसिर १४, ०४:५२ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा दिवानसिंह विष्टले उम्मेदवारी घोषणा गरेका छन्। 

संविधान सभा सदस्यसमेत रहेका विष्टले मंगलबार गृह जिल्ला कञ्चनपुरबाट उम्मेदवारी दिने घोषणा गरेका हुन्। विष्टले सुदूरपश्चिम प्रदेश खुलातर्फ उम्मेदवारी दिने बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस