सुदूर नेपाललाई विश्वसँग जोड्दै

घट्याे सुनको भाउ

२०७८ कार्तिक २३, १२:४३ खबर संवाददाता

काठमाडौं: सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँले बढेको सुनको भाउ आज भने केही घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँमा झरेको छ।
आज चाँदीको भाउ भने स्थिर छ। चाँदी हिजो जस्तै आज तोलामा १२ सय ५० रुपैयाँमा छ।
 

कमेन्ट लोड गर्नुस