सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको पिपल्लामा खानेपानीको हाहाकार, दमकलद्वारा पानी वितरण

२०७८ कार्तिक ७, ०४:२६ खबर संवाददाता

धनगढीः डोटीमा गत साताको अविरल बेमौसमी बर्सातका कारण खानेपानीका मुहान भत्किएका छन्। मुहान नै भत्किएपछि जिल्लाको पिपल्ला बजारमा खानेपानी अभाव भएको छ। 

स्थानीयले पिपल्लामा पानीको हाहाकार भएको बताएका छन्। खानेपानी अभाव भएपछि सिलगढी नगरपालिकाको दमकलद्वारा बजारमा पानी वितरण गरेका छ। 

कमेन्ट लोड गर्नुस