सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस बाजुराको प्रदेश (ख) को सभापतिमा खाती विजयी

२०७८ असोज १५, ०४:१७ खबर संवाददाता

बाजुराः नेपाली कांग्रस बाजुरा प्रदेश (ख) को सभापतिमा रंगबहादुर खाती विजयी भएका छन। उनले प्रतिदन्दी देबबहादुर रोकायालाई हराउदै विजयी भएका हुन्। 

उनले ४ सय ३७ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिदन्दी रोकायाले २ सय ७५ मत ल्याएर पराजित भएका छन।

यस्तै शेरबहादुर सिंह र दिलबहादुर बुढा विजयी भएका छन्।

कमेन्ट लोड गर्नुस