सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी समन्वय समितिका प्रमुख सवार स्कारपियो दुर्घटना

२०७८ असोज १२, ०८:३३ खबर संवाददाता

धनगढी:  डोटी समन्वय समितिका प्रमुख रामबहादुर  ऐर सवार स्कारपियो दुर्घटनामा परेको छ। मंगलबार डोटीदेखि धनगढीतर्फ आउँदै गरेको से १ झ २०६ नम्बरको स्कारपियोलाई ना ८ ख ७०८३ नम्बरको ट्रकले डडेल्धुराको हगुल्टेमा ठक्कर दिएको हो।

प्रमुख ऐर सामान्य घाइते भएको र आपसी सहमतिमा ट्रक  चाललाई छोडीएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

कमेन्ट लोड गर्नुस