सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको जोरायलका विद्यालयमा कार्यरत कर्मचारीको तलब नपाएको गुनासो

२०७८ असोज १२, ०३:०७ रासस

डोटी: जिल्लाको जोरायल गाउँपालिकाका विद्यालयमा कार्यरत लेखापाल र परिचरले तलब नपाएको गुनासो गरेका छन्।

सङ्घीय सरकारबाट बिनियोजित १५ हजार तलब गाउँपालिकाले नदिएको उनीहरुको गुनासो छ। शिक्षक प्रकाश थापाले केन्द्रबाट छुट्याइएको तलब अन्य स्थानीय तहमा वितरण भइसक्दासमेत पनि जोरायल गाउँपालिकाले अहिलेसम्म नदिएको बताए। 

कमेन्ट लोड गर्नुस