सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको आधारभूत स्वास्थ्य केन्द्र सुण्डमुण्डलाई प्रसूति सेवा केन्द्र सञ्चालनको अनुमति

२०७८ असोज २, ०४:०५ खबर संवाददाता

दार्चुला: दार्चुलाको नौगाड गाउँपालिका–२ मा रहेको सुण्डमुण्ड आधारभूत स्वास्थ्य केन्द्रलाई प्रसूति सेवा केन्द्र सञ्चालनका लागि स्वीकृत दिइएको छ।  शुक्रबारदेखि प्रसूति सेवा केन्द्र सञ्चालनका लागि स्वीकृत गरिएको नौगाड गाउँपालिकाले जनाएको छ। 

प्रसूति सेवा केन्द्रको नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामी, उपाध्यक्ष गौरीदेवी ठगुन्ना र स्वास्थ्यकर्मी लगायतको शुक्रबार नै उदघाटन गरिएको हो।
 

कमेन्ट लोड गर्नुस