सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा रेडक्रसद्वारा दुहुँमा राहत वितरण

२०७८ असोज १, ०१:५० खबर संवाददाता

धनगढीः नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखाले दुहुँमा राहत वितरण गरेको छ। गत भदौ १३ गते आएको पहिरोका कारण क्षति भोगेका परिवारलाई राहत वितरण गरिएको हो।

पिडीत परिवारलाई त्रिपाल, कम्बल, भाडाकुडा लगायतका सामाग्री वितरण गरिएको  रेडक्रसका सभापति गोपालसिह महराले बताए। 

कमेन्ट लोड गर्नुस