सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा खोलाले बगाएर बेपत्ता भएका युवकको शव भेटियो

फाइल फोटो
फाइल फोटो
२०७८ भदौ १३, ०९:४९ खबर संवाददाता

बैतडी: बैतडीमा खोलाले बगाएर बेपत्ता भएका युवकको शव भेटिएको छ। 

आफन्तको मलामी गएका सिगास गाउँपालिका–२ का २२ वर्षीय प्रकाशसिंह धामी आज बिहान १० बजे नुहाउने क्रममा स्थानीय टुँडे खोलामा बगेर बेपत्ता भएका थिए।

दिउँसो करिब १ किलोमिटर तल उनको शव भेटिएको ईलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। 

कमेन्ट लोड गर्नुस