सुदूर नेपाललाई विश्वसँग जोड्दै

छाउपडी गोठ भत्काउन थाले अछामका महिला

२०७४ चैत्र २१, ०९:५४

महिनावारी हुँदा बस्नका लागि घरदेखि टाढा निर्माण गरिएका छाउपडी गोठहरु अछामका महिला फेरी आफै भत्काउन थालेका छन्।

अछामको मेल्लेख गाउपालिका–७ को दुपाल्तका महिला आफै छाउपडी गोठ भत्काउन थालेका हुन्।

गोठमा बस्दा धेरै महिलाले ज्यान गुमाउनुका साथै विभिन्न खाले हिंसा सहनु परेकाले गाउँमा रहेका पाँच वटै छाउपडी गोठ भत्काएर गाउँका सबै महिला महिनावारी हुँदा घरमै बस्न थालेको स्थानीय अगुवा सावीदेवी खत्रीले जानकारी दिईन्। 
 

कमेन्ट लोड गर्नुस