मालिकार्जुन बस दुर्घटनाः मृतकको शनाखत (नामावली सहित)
दार्चुलाको मालिकार्जुनबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको म १ ख ४३६ नम्बरको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी उत्तराखण्ड भारत अस्कोटका ४५ वर्षीय अनिल पालको मृत्यु भएको छ। १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
मृतक:
१) भारत अस्कोट घर भएको बर्ष अं ४० को अनिल पाल ।
गम्भिर घाईते:
१। जि दार्चुला लेकम ८ खरकाँडा बस्ने बर्ष अं. २४ की लक्ष्मी कुँवर ।
२। जि दार्चुला लेकम ४ खरकाँडा बस्ने बर्ष अं. २२ को भुपेन्द्र धामी ।
३। जि दार्चुला लेकम ४ खरकाँडा बस्ने बर्ष अं. ३५ को दौलत कुँवर ।
४। जि दार्चुला मालिकार्जुन ८ बस्ने बर्ष २८ को रमेश धामी ।
५। जि दार्चुला मालिकार्जुन ८ बस्ने बर्ष ३० को धिरेन्द्र सिह धामी ।
६। जि दार्चुला लेकम ४ खरकाँडा बस्ने बर्ष अं. २५ की लक्ष्मी कुँवर ।
७। भारत अस्कोट घर भएको मृतक की श्रीमती बर्ष अं. ३६ की मन्जु पाल ।
सामान्य घाईते
१। जि दार्चुला लेकम ४ बस्ने बर्ष अं। ३२ को नरेश बोहरा
२। जि दार्चुला मालिकार्जुन ८ बस्ने बर्ष १८ नरेन्द्र पन्त।
३। जि दार्चुला लेकम खरकाँडा बस्ने बर्ष अं. २५ को नरेश सिह ।
४। जि दार्चुला मालिकार्जुन ८ बस्ने बर्ष ३५ गोपाल सिह धामी ।
५। जि दार्चुला मालिकार्जुन ८ बस्ने बर्ष २४ चन्द्र देब पन्त ।
६ जि दार्चुला अपी गा।पा। ६ बस्ने बर्ष २५ को मंगल महता ।
७। जि दार्चुला लेकम ४ बस्ने बर्ष अं. ३३ को राम सिह बस्नेत ।
८। जि दार्चुला लेकम ४ बस्ने बर्ष अं. ३३को जानकी बस्नेत।
९। जि दार्चुला लेकम ४ बस्ने बर्ष अं. ३३ राम सिह बस्नेत।
१०। जि दार्चुला लेकम ४ बस्ने बर्ष अं. २५ को रेवती बस्नेत।