सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलात्कार आरोपमा जबरजस्तीकरणी मुद्धा दर्ता

२०७४ चैत्र १९, १०:०७

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दार्चुलाको महाकाली नगरपालिका ४ का २८ वर्षीय ललित पन्तको नाममा प्रहरीले जबरजस्तीकरणी अन्तर्गत मुद्धा दर्ता गरेको छ।

चैत १७ गते महाकाली नगरपालिका खलंगाको एक होटलमा बालिका बलात्कार गरेको आरोपमा पन्तलाई पक्राउ गरी मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ।

शुक्रबार राती होटलमा रंगेहात पक्राउ परेका पन्तलाई पीडित परिवारको उजुरीको आधारमा राती नै पक्राउ गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस