सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा ट्रयाक्टर दुर्घटनामा वडा सदस्यको मृत्यु

२०७५ कार्तिक १७, ०९:५३ खबर संवाददाता

डडेल्धुराको भागेश्वर गाउँपालिकामा ट्रयाक्टर दुर्घटनामा परि एक जना वडा सदस्यको मृत्यु भएको छ। भागेश्वर गाउँपालिका वडा नम्वर २ का सदस्य ४२ वर्षीय भोजराज पनेरुको दुर्घटनामा मृत्यु भएको हो। 
से १ त १००५ नम्बरको ट्रयाक्टर शुक्रबार राति रुपालीगाड खोलामा दुर्घटना हुँदा वडा सदस्य पनेरुको मृत्यु भएको हो। 
 

कमेन्ट लोड गर्नुस