सुदूर नेपाललाई विश्वसँग जोड्दै

अझै भेटिएनन् बाजुरामा खोलाले बगाएर वेपत्ता भएका दुई जना

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ असार १, ०७:२८ खबर संवाददाता

धनगढीः  बाजुराका खोलामा आएको बाढीले बगाउँदा वेपत्ता भएका दुई जना अझै भेटिएका छैनन्। 

सोमबार जिल्लाको त्रिवेणी नगरपालिकामा अविरल वर्षासँगै किम्नी खोलामा आएको बाढीले बगाउँदा सोही नगरपालिका–५ किम्नीका  १३ वर्षीय कमल बुढा र बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३६ वर्षीया मोतीकला वेपत्ता भएका थिए। 

उनीहरुको खोजिकार्य भइरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउँदल बताए। 

कमेन्ट लोड गर्नुस