सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका ४ दुुर्गम गाउँमा एक घर एक धारा

२०७८ जेठ २८, ०५:०८ खबर संवाददाता

धनगढी: बाजुराका चार वटा दुर्गम गाउँमा एक घर एक धारा निर्माण गरिएका छन्।

जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका ४ छापु, ५ जेरा, गौमुल गाउँपालिका -३ माझपालि र १ अम्लिस गाउँमा धारा निर्माण गरिएका हुन्। जसमध्ये स्वामिकार्तिक खापर गाउँपालिका -४ छापु, ५ जेरामा धारा निर्माणकै क्रममा रहेका छन्।

गाउँपालिका, ग्रामिण जलस्रोत परियोजना तेस्रो चरण, फिनल्याण्ड सरकार/युरोपियन युनियन र जनश्रमदानमा धारा निर्माण भइरहेका बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस