सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका पत्रकार विष्टद्धारा जन्मदिनको अवसरमा अक्सिजन खरिदका लागि आर्थिक सहयोग

२०७८ जेठ १२, ०४:४० खबर संवाददाता

धनगढीः बैतडीका पत्रकार विनोद विष्टले अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको छन्। 

राष्ट्रिय समाचार समिति (रासस) का बैतडी समाचारदाता विष्टले आफ्नो जन्मदिनको अवसरमा शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको अगुवाइमा जारी सहयोग संकलन अभियानमा सहयोग गरेका हुन्।

उनले २ हजार ८२९ रुपैयाँ सहयोग गरेको प्रतिष्ठानले जनाएको छ। उनी विगत ११ वर्षदेखि पत्रकारितामा सक्रिय छन्। 
 

कमेन्ट लोड गर्नुस