कञ्चनपुरमा २ विद्यार्थीसहित १ जना शिक्षकमा कोरोना संक्रमण
२०७८ वैशाख १२, १०:३९
धनगढी: कञ्चनपुरमा २ विद्यार्थीसहित १ जना शिक्षकमा कोरोना संक्रमण पुस्टि भएको छ।
पुनर्वास नगरपालिका -८ मा रहेको समशिक्षा ईन्टरनेश्नल निकेतनका २ जना विद्यार्थीमा संक्रमण पुस्टि भएको हो।
सोही विद्यालयका एक जना शिक्षकमा पनि कोरोना संक्रमण पुस्टि भएको छ। सो विद्यालयको पठनपाठन यही वैशाख २५ गतेसम्मका लागि स्थगन गरिएको छ।
कमेन्ट लोड गर्नुस