सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेश सञ्चार गृहद्वारा पत्रकार पीआर चटौतको उपचारार्थ सहयोगको घोषणा

२०७८ वैशाख १२, १२:३३ Dineshkhabar Desk

धनगढीः दिनेश सञ्चार गृहले कैलालीका पत्रकार पुष्पराज (पीआर) चटौतको उपचारार्थ सहयोग गर्ने घोषणा गरेको छ। 

सञ्चार गृहका प्रबन्ध निर्देशक हमालले काठमाडौँमा उपचाररत कैलालीका पत्रकार पुष्पराज ९पीआर० चटौतको उपचारका लागि ५ हजार १ सय सहयोग गर्ने घोषणा गरेको हुन्।

पत्रकार चटौत २०६४ सालमा मोटरसाईकल दुर्घटनामा परि घाइते भएका थिए। अहिले उनको कुइनोको नशा च्यापिएको जनाइएको छ। सो उपचारको लागि धेरै शूल्क लाग्ने भएकाले आर्थिक सहयोग अभियान सञ्चालन गरिएको छ।

Dineshkhabar Desk

कमेन्ट लोड गर्नुस