नायक अक्षय कुमार अस्पताल भर्ना
२०७७ चैत्र २३, ०१:५१
काठमाडौं: बलिउड अभिनेता अक्षय कुमार अस्पताल भर्ना भएका छन्। उनी सोमबार अस्पताल भर्ना भएको ट्वीटमार्फत् जनाकारी दिएका हुन्।
अक्षय पवइको हिरानन्दानी अस्पतालमा भर्ना भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अक्षयले आफू स्वस्थ्य रहेको र शिघ्र स्वास्थ्यलाभको कामना गर्ने आफ्ना फ्यान्सहरुलाई प्रार्थानाका लागि धन्यवाद दिएका छन्।
अक्षयलाई केही दिन अगाडि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो।
— Akshay Kumar (@akshaykumar) April 5, 2021
कमेन्ट लोड गर्नुस